मंसिर मसान्तभित्र महाधिवेशन सक्ने गरी कांग्रेसले कार्यतालिका हेरफेर गर्ने

काठमाडौं । नेपाली कांग्रेसले मंसिर मसान्तभित्र पार्टीको महाविधेशन सम्पन्न गर्ने गरि कार्यतालिका मिलाउन निर्वाचन समितिलाई निर्देशन दिएको छ । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा निर्वाचन समिति सहित बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले अन्य अधिवेशन समयमा नै सम्पन्न हुने गरी मंसिर मसान्तसम्म पार्टीको केन्द्रीय महाविधेशन सम्पन्न गर्नका लागि आवश्यक कार्यतालिका बनाउन निर्देशन दिएको हो । … Continue reading मंसिर मसान्तभित्र महाधिवेशन सक्ने गरी कांग्रेसले कार्यतालिका हेरफेर गर्ने